सविनय
क्रि.वि. [सं.]
- नम्र बनेर; विनयका साथ; विनयपूर्वक।
- नम्रता भएको; शिष्टता भएको; विनम्र; शिष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)