सशङ्क

वि. [सं.]

  1. शङ्का भएको; सन्देहयुक्त; सन्देहास्पद।
  2. सतर्क; सावधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)