ससल्काउनु

अ.क्रि. [ससल्को+आउ+नु]

  1. कुनै काम गर्न उत्सुकता वा चटरपटर देखाउने हुनु; तत्परिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)