सस्तो
वि. [सं. शस्त]
- थोरै मोलमा पाइने; कम मूल्यको।
- चलनचल्तीको मोल वा निर्धारित मोलभन्दा कम मूल्यको।
- कम महत्त्वको; सामान्य; साधारण; मामुली।
- मनग्यै पाइने; छेलोखेलो भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. शस्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)