सस्त्रीक

वि. [सं.]

  1. पत्नी भएको; पत्नीसहितको; सपत्नीक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)