सस्वर

वि. [सं.]

  1. स्वर वा आवाज निकालिएको; भाका हालिएको।
  2. मुखले स्पष्ट उच्चारण गरिएको; बोलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)