सस्वर पाठ

ना.

  1. कुनै धार्मिक ग्रन्थ, गेयात्मक रचना आदिको अरूले सुन्ने किसिमले गरिने पाठ; सस्वर वाचन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)