सहज समाधि

ना.

  1. गुरुबाट पाएको आसन, मुद्रा आदिको प्रयोग नगरीकनै गर्न सकिने समाधि।
  2. बौद्ध तान्त्रिक तथा हठयोगीका अनुसार सम्पूर्ण बाह्य आडम्बरबाट रहित भएर सरलतापूर्वक जीवनयापन गर्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)