सहटिनु
अ.क्रि. [सं. सल्]
- कसैले बोलाए पनि नबोलाए पनि वा भने पनि नभने पनि काम गर्न अगि सर्नु; ससल्किनु; सहटाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. सल्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)