सहदेव
ना. [सं.]
- पाँच पाण्डवमध्ये कान्छो भाइ; माद्रीको कान्छो छोरो।
- एक प्रकारको प्रसिद्ध बुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)