सहदेवी

ना.

  1. सहदेवा बुटीको एक भेद; पीतपुष्पी। (सहदेवा र सहदेवी बुटीका टुप्पा स्वतः आई जोडिएर बस्छन् भन्ने कथन छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)