सहधर्मी

वि. [सं.]

  1. एउटै धर्ममा विश्वास गर्ने; एउटै धर्म मान्ने; एउटै धर्मको अनुयायी।
  2. समान गुण, धर्म वा स्वभावको।
  3. पति; लोग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)