सहनशील

वि.

  1. सहन सक्ने स्वभावको; सहिष्णु।
  2. क्षमाशील।
  3. विपत्ति आदिमा धैर्य धारण गर्ने; धैर्यशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)