सहनायक

ना. [सं.]

  1. नाटक, चलचित्र, उपन्यास,काव्य आदिमा नायकको जस्तै प्रमुख भूमिका भएको पात्र; नायकको प्रमुख सहयोगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)