सहनु
स.क्रि. [सह+नु]
- शारीरिक वा मानसिक पीडा वा कुनै प्रकारको आपत्ति खप्नु; सहन गर्नु।
- धैर्यधारण गर्नु; खामोस खानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सह+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)