सहभागी
वि. [सं.]
- अरूसरह कुनै कामकुरामा भाग लिने वा सरिक हुने; अरूका साथ भाग लिने।
- कुनै कामको लाभहानिमा समान भागी हुने।
- त्यस्तै व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)