सहभावी

वि.

  1. साथमा रहने; साथसाथ हुने।
  2. सहचर; साथी।
  3. मदतगार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)