सहमत
वि. [सं.]
- अरूसित राय मिलेको; एउटै राय भएको; एउटै मत वा विचार भएको।
- मन्जुर भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)