सहलिया
वि. [सं. सरल > सहल+इया]
- साधारण; सामान्य; मामुली।[सहलह+इया > सहलहियो
- सहलह गर्ने; लसपसे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. सरल > सहल+इया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)