सहवास

ना. [सं.]

  1. दुई वा दुईभन्दा धेरै मानिस सँगै बस्ने काम; बसाउठी।
  2. समागम; सम्भोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)