सहसम्बन्ध
ना. [सं.]
- दुई श्रेणी वा दुई किसिमका विचारको एक-अर्कासँग रहेको सम्बन्ध।
- दुई व्यक्ति वा वस्तुमा परस्पर देखिने सम्बन्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)