सहस्र
ना. [सं.]
- हजारको सङ्ख्या वा अङ्क (१००००)।
- दश सय; हजार।
- धेरै; अनगन्ती; असङ्ख्य (लाक्षणिक अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)