सहस्रबुटी
ना.
- धेरै मसिना जरा लागेको लसुनको जस्तो पोटी हुने, पोटीबाटै ठुला र बाक्ला पात लाग्ने ठुलो हरियो थुँगोमा ससाना गुलाफी फूल फुल्ने एक जातको बुटी; सहस्रजडी; मयूरशिखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)