सहाध्यायी

वि. [सं.]

  1. सँगै अध्ययन गर्ने; सहपाठी।
  2. त्यस्तो व्यक्ति वा विद्यार्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)