सहापराधी
ना. [सं.]
- सामाजिक, नैतिक वा कानुनी दृष्टिले अपराधपूर्ण काम गर्ने अपराधीलाई साथ दिने व्यक्ति; अपराधीसँग सरिक हुने वा मिलेमतो गर्ने व्यक्ति; मतियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)