सहायक क्याम्पस प्रमुख
ना.
- विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा क्याम्पसप्रमुखलाई प्रशासनकार्यमा सहायता गर्ने अधिकारी; क्याम्पस प्रमुखभन्दा मुनिको प्रशासनिक अधिकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)