सहायक डिन

ना.

  1. विश्वविद्यालयअन्तर्गतका कुनै अध्ययनसंस्थानमा त्यस अध्ययनसंस्थानका डिनलाई प्रशासनसम्बन्धी काममा सहयोग गर्ने अधिकारी; डिनभन्दा मुनिको प्रशासनिक अधिकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)