सहायक मार्ग

ना.

  1. ठुलो राजमार्गमा जोडिने शाखामार्ग।
  2. मूल बाटोमा जोडिने गाउँले बाटो वा सानो बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)