सही
ना. [अ. सहीह]
- कुनै लिखित कागतपत्र, लेख आदिका कुरामा स्वीकृति वा सहमति जनाउन आफ्नो नाउँ लेख्ने वा दस्तखत गर्ने वा ल्याप्चे आदि लगाउने काम; कुनै लिखित कुरामा स्वीकृति वा मन्जुरी दिने काम।
- हस्ताक्षर; दस्तखत।
- मन्जुरी; स्वीकार।
- सत्य; साँचो।
- यथार्थ; उचित; ठिक; मनासिब।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)