सही थपाइ

ना.

  1. अर्काले गरेको कुरासँग जनाइने सहमति; कसैका कुरा चित्त बुझे पनि नबुझे पनि सकार्ने काम; होमा हो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)