सह अस्तित्व
ना.
- व्यक्तिव्यक्ति वा राष्ट्रराष्ट्रमा परस्पर एकअर्काको हक, हित वा मानमर्यादाको ख्याल गर्दै शान्तिका साथ रहौँ र बाँचौँ भन्ने विचार; पञ्चशीलका पाँच सिद्धान्तमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)