साँचोमुचो

ना.

  1. साँचाहरूका समूह; साँचाको झुत्तो।
  2. सञ्चिता; बचत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)