साँच्ची

वि. [साँचो+ई]

  1. जस्ताको तस्तो; साँचो; सत्य; साँच्चि।
  2. कुनै कुराका प्रसङ्गमा कुनै अर्को आवश्यक कुरा सम्झँदा भनिने शब्द (उदा.- साँच्ची, आजकाल उनी कहाँ छन् हँ?)
  3. साँच्चै; साँच्चीकै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)