सांवादिक

वि. [सं.]

  1. संवादसित सम्बन्ध भएको; संवादसम्बन्धी; समाचारको।
  2. बोलचालमा चलेको वा चल्न सक्ने।
  3. विवादास्पद; विवादग्रस्त।
  4. पत्रपत्रिका, रेडियो आदिमा समाचार दिने व्यक्ति; संवाददाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)