सांसर्गिक

वि. [सं.]

  1. संसर्गबाट पैदा हुने; लसपसबाट उब्जने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)