साइकल

ना. [अङ्. साइकिल]

  1. दुई खुट्टाले चलाइने, दुई पाङ्ग्रे सवारी; बाइस्कल; साइकिल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)