साइनु मिच्नु
टु.
- बिहेवारी गर्दा साधारण वा टाढा हुँदै गएको नातालाई नटेर्नु।
- साइनुले मान्नुपर्नेलाई आफूभन्दा सानो ठान्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
टु.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)