साउती

ना. [सं. श्रौती]

  1. अरूले नसुन्ने गरी कसैका काननिर मुख लगेर गरिने कुरा; कानेखुसी।
  2. गुप्त किसिमले गरिने कुराकानी; गुप्त सल्लाह; गुप्त परामर्श।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)