साकार

वि. [सं.]

  1. आकार वा स्वरूप भएको; आकृतियुक्त; मूर्त।
  2. कार्यरूपमा परिणत भएको वा गरिएको; कार्यान्वित गरिएको (योजना, विचार आदि)।
  3. देवता वा ईश्वरको आकारयुक्त रूप; मूर्त रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)