साक्षरता अभियान

ना.

  1. अक्षर नचिनेका वा नजानेकाहरूलाई अक्षर चिनाउन र लेखपढ नगरेकाहरूलाई केही लेखपढ गर्न सिकाउन चलाइने अभियान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)