साक्षात्
क्रि.वि. [सं.]
- आँखाको सामुन्ने; प्रत्यक्ष; सम्मुख।
- साक्खै; खास।
- मूर्तिमान्; साकार।
- मुलाकात; भेट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)