साखिनु

ना.

  1. सिमसारमा उम्रने, झ्याम्टोजस्तो बुटो हुने एक जातको घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)