साखिलो/साखिल्लो
वि. [साख+इलो/इल्लो]
- पछाडि काम बिगारेर वा कुनै काम नगरेर पनि अगाडि साँचिलो हुने; साखुल्ले; साँचिलो; साँखिलो। २. नजिकको नातादार नभईकन पनि भए जस्तै भाव देखाउने; साँखिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)