सागसिस्नु

ना. [साग+सिस्नु]

  1. गरिबगुरुवाहरूले खाने रुक्खासुक्खा भोजन; खोलेफाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)