साङ्कर्य
ना. [सं.]
- सङ्कर हुनाको भाव वा अवस्था।
- छुट्ट्याउन नसकिने अनेक वस्तुको सम्मिश्रण; मिलावट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)