साङ्ग

वि. [सं.]

  1. अङ्गले सहित भएको; अङ्गयुक्त।
  2. सबै अङ्गउपाङ्गले पूर्ण; साङ्गोपाङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)