साङ्ग्रिला
ना. [फ्रा. शाङ्ग्रि+ला]
- जीवनले आनन्द प्राप्त गर्ने, दिव्य सुवासले युक्त, टाढाको काल्पनिक सुन्दर स्थान; मुग्ध तुल्याउने मनोहर स्थल।
- त्यस्तो सुवासयुक्त धुपीको बगैँचा वा वन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)