साङ्घातिक

वि. [सं.]

  1. मर्मस्थलमा चोट पार्ने; मरणासन्न हुने गरी चोट पार्ने; असह्य आघात पुर्‍याउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)