साङ्लो
ना. [सं. शृङ्खला]
- घर आदिको दैलोमा साँचो लगाउने उद्देश्यले लगाइने फलामको सिक्री।
- सिक्री; बन्धन; जन्जिर।
- रातोरातो वा कालो खालको विभिन्न भेद (घरसाङ्लो, मलसाङ्लो, वनसाङ्लो आदि) हुने, दुई जोडी पखेटा र तीन खुट्टा भएको एक जातको किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)