साजा

वि. [√ साझा]

  1. धेरै जनाको हक वा हिस्सा भएको; गोस्वारा; सजियाँ; साझा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)